जनकपुरमा मध्यान्ह १२ बजेसम्म पसल खुल्ने | Khabarhub Khabarhub

जनकपुरमा मध्यान्ह १२ बजेसम्म पसल खुल्ने


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा – धनुषाको जनकपुरधाममा मध्यान्ह १२ बजेसम्म पसल खुल्ने भएका छन् ।

शुक्रबार बिहान स्थानीय प्रशासन र व्यापारीबीच भएको सहमति अनुसार मध्यन्ह १२ बजेसम्म पसल खुल्ने छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार, शुक्रबार बिहान व्यापारी, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायबीच पसल खुला गर्ने सहमति भएको छ ।

केही दिनयता देशका प्रमुख शहरमा व्यापारीहरुले लकडाउन उल्लंघन गर्दै पसल खोल्ने बताएपछि स्थानीय प्रशासनकै सहमतिमा पसलहरु खुल्न थालेका छन् ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  २ : २९ बजे

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास

एयर इन्डिया विमान दुर्घटना: एक पाइलटले सोधेका थिए- के तिमीले इन्जिन बन्द गर्‍याै ?

नयाँ दिल्ली – १२ जुनमा एअर इन्डियाको जहाज भारतक अहमदाबादबा