सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना जितेर घर फर्किए « Khabarhub

सेती प्रादेशिक अस्पतालमा उपचाररत ६ जना कोरोना जितेर घर फर्किए


२३ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेती प्रादेशिक अस्पतालमा उपचारत ६ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य मन्त्रालयले बनाएको कोभिड १९ केशको आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिकाको आधारमा अस्पतालमा १४ दिन अघि भर्ना भएका ६ जनालाई डिस्चार्ज गरीएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले खबरहबलाई बताए ।

अस्पतालबाट डिस्चार्ज हुनेहरुमा अछामको मेल्लेख गाउँपालिका–४ की ११ वर्षीया बालिका र ३७ वर्षका पुरुष रहेका छन् । यस्तै बैतडीको शिवनाथ गाउँपालिका–१ का २० र २२ सोही गाउँपालिकाका २२ र २७ वर्षका पुरुषहरुलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।

अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार उनीहरुलाई स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसारको कोरोनाको लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न निर्देशन दिदै अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

प्रकाशित मिति : २३ जेठ २०७७, शुक्रबार  ३ : ५५ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल