अजयको ‘मैदान’ सन् २०२१ मा रिलिज हुने « Khabarhub

अजयको ‘मैदान’ सन् २०२१ मा रिलिज हुने


२१ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अजय देवगन स्टारर स्पोर्टस् ड्रामा ‘मैदान’ १३ अगस्तमा रिलिज हुने भएको छ । अजयले ट्वीट गर्दै फिल्म हलमा सन् २०२१ को अगस्तमा रिलिज हुने जानकारी दिए ।

यो फिल्म फुटबलको कथामा आधारित छ । अजयले फिल्ममा कोच सैयद अब्दुल रहिमको भूमिका निभाएका छन् । सैयदलाई भारतमा भारतीय फुटबलका संस्थापक पिता पनि भन्ने गरिन्छ । उनी सन् १९५० देखि १९६३ सम्म भारतीय राष्ट्रिय फुटबल टिमका म्यानेजर थिए ।

फिल्मलाई अमित शर्माले निर्देशन गर्नेछन् । यसअघि उनले ‘बधाई हो’ निर्देशन गरेका थिए । जुन बलिउडमा लोकप्रिय भएको थियो ।

प्रकाशित मिति : २१ असार २०७७, आइतबार  १० : ४६ बजे

सुनसरीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरी- सुनसरीमा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा रेडियो नेपालका प्राविधिक अधिकृतसहित दुई जनाको मृत्यु भएको

रास्वपाकै सांसद भन्छन् : ग्यास अभावले बजारमा मुख देखाएर हिँड्नै गाह्रो भयो, सरकार कहाँ छ ?

काठमाडौं- एक महिनायता बजारमा ग्यासको हाहाकार भइरहेका बेला राष्ट्रिय स्वतन्त्र

रास्वपा सांसद्‍को माग : राहत कोष तत्काल परिचालन गरी अस्थायी आवास देऊ

काठमाडौं– रास्वपा सांसद क्रान्तिशिखा धितालले राहत कोषमा जम्मा भएको सहयोग

बासनाको टिप्पणी : बाढीको दुई हप्ता बित्दा पनि उद्धारकार्यले गति लिएन, सरकार गम्भीर बनोस्

काठमाडौं– नेपाली कांग्रेसले खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण

पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन

काठमाडौं- सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि देशभरबाट सुझाव तथा पृष्ठपोषण