यसरी जुरेको थियो अतुललाई सलमानको ज्वाईं बन्ने अवसर « Khabarhub

यसरी जुरेको थियो अतुललाई सलमानको ज्वाईं बन्ने अवसर


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२५ बर्ष पहिले बलिउडमा अतुल अग्निहोत्री निकै राम्रो कलाकार मानिन्थे । अतुलले पहिलो पटक बलिउड फिल्म पसंद अपनी अपनीबाट काम शुरु गरेका थिए ।

अतुलले महेश भट्टको फिल्म सर, क्रान्तिवीर, आतिश, गुनहगार लगायतमा काम गरे । यी फिल्ममा काम गरेपछि अतुल निर्देशकको भुमिकामा पहिलो पटक सलमान खानसंग वीरगति नामक फिल्ममा काम गरे ।

अतुलका लागि वीरगति महत्वपुर्ण थियो । यदि यो फिल्म नबनेको भए सलमानसंग काम गर्ने अवसर जुर्ने थिएन । सायद उनी सलमानको ज्वाईं समेत बन्ने थिएनन् । बलिउड स्टार सलमान खानसंग अतुलले २५ बर्ष पहिले वीरगतिमा काम गरे । त्यतिबेलासम्म अतुल र सलमान परिचित थिएनन् ।

उनी आफ्नै बहिनी अल्वीराका श्रीमान हुन्छन् भन्ने सलमानलाई थाहा थिएन । सन् १९९५ मा रिलीज भएको वीरगति पश्चात अतुलको भेट सलमान खानकी बहिनी अल्वीरा खानसंग भयो ।

त्यस पश्चात दुबैले सन् १९९६ मा विवाह गरे । यहिबाट अतुलको खान परिवारसंग सम्बन्ध गासियो । तर वीरगति हिट भने हुन सकेन । यो फिल्मपछि दुबैले संगै काम गरेनन् ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ७ : १० बजे

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक