भरतपुर अस्पतालमा ७० वर्षीय कोरोना संक्रमितको मृत्यु « Khabarhub

भरतपुर अस्पतालमा ७० वर्षीय कोरोना संक्रमितको मृत्यु


१९ आश्विन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुरमा एक जना कोरोना संक्रमित वृद्धको भरतपुर अस्पतालमा मृत्यु भएको छ । सोमवार साँझ भरतपुर–३ बस्ने ७० वर्षीय पुरुषको मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार ती व्यक्तिको अस्पताल ल्याउँदै गर्दा मृत्यु भइसकेको थियो ।

लामो समयदेखि मधुमेह तथा उच्च रक्तचापको समस्या देखिएका ती वृद्धमा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साँझ अस्पताल पुर्‍याइएको थियो ।

अस्पतालका  अनुसार चार दिनअघि उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि उनी आइसोलेसनमा बस्दै आएका थिए।

योसँऊै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  १० : ०३ बजे

निरन्तरको खोजीपछि चिलिमेको सुरुङभित्र भेटिए चार शव

काठमाडौं–  नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले निरन्तर खोजी तथा

नेप्से परिसूचक दोहोरो अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता