‘पठान’ का लागि जोन अब्राहमले लिए २० करोड पारिश्रमिक ? « Khabarhub

‘पठान’ का लागि जोन अब्राहमले लिए २० करोड पारिश्रमिक ?


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता जोन अब्राहमका फिल्म पछिल्लो समय हिट हुँदै आएका छन् । उनका फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्दै आएका छन् ।

आजभोलि जोन ‘सत्यमेव जयते २’ को छायांकनमा व्यस्त छन् । यो फिल्मको छायांकनपछि उनी ‘पठान’ फिल्मका लागि तयार हुनेछन् ।

हालै खबर आएको छ कि, जोनले ‘पठान’ फिल्मका लागि २० करोड भारु (नेपाली रुपैयाँ ३२ करोड) पारिश्रमिक लिएका छन् । यद्यपि फिल्म निर्माताले यसबारेमा भने कुनै पुष्टि गरेका छैनन् ।

‘पठान’ मा जोनका साथ दीपिका पादुकोणको पनि अभिनय रहनेछ । फिल्मको छायांकन छिट्टै थालिने जनाइएको छ ।

यो फिल्म यशराज फिल्मसको ब्यानरमा निर्माण हुन लागेको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  २ : ५७ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी