२९,५७४ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

२९,५७४ कोरोना संक्रमित होम आइसोलेसनमा


२० कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९ हजार ५७४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

बिहीबारसम्म ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेकोमा २९ हजार ५७४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ६३२ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ४ हजार ६९८, प्रदेश २ मा ९८६, लुम्बिनी प्रदेशमा २ हजार ५८३, सुदूरपश्चिम प्रदेशमा ७१०, गण्डकी प्रदेशमा १७१० र कर्णाली प्रदेशमा २५५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहीबार  १० : ३५ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी