भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३५ हजार ८५२ जनामा संक्रमण भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख ७ हजार ६३२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ४८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । योसँगै भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ३९ हजार ७१४ पुगेको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएअनुसार भारतमा कोरोना भाइरस शुरु भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ९० लाख ५७ हजार २८२ व्यक्ति कोरोना मुक्त भएका छन् ।

भारतमा महाराष्ट्र, दिल्ली र केरला क्रमशः कोरोना भाइरसले बढी प्रभावित राज्य हुन् ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ६ : ११ बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क