चुम्बनले फैलिन सक्छ यस्तो रोग « Khabarhub

चुम्बनले फैलिन सक्छ यस्तो रोग


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हालै गरिएको एउटा अध्ययनअनुसार चुम्बन गर्दा यौन सञ्चारित रोग गोनोरिया फैलिन सक्ने खतरा रहन्छ ।

३ हजार ६ सय पुरुषमा गरिएको अध्ययन रिपोर्ट ‘द लान्सेट जर्नल’मा प्रकाशित छ । यो योग पुरुष र महिलाको प्रजननमार्गको माध्यमले वा यौनक्रियाको समय फैलिने दावी गरिएको छ ।

यसले मुत्रमार्गको घाँटी र मलद्वारलाई समेत नराम्ररी प्रभावित पार्छ । मार्च २०१६ देखि १२ महिनाको समयमा सम्बन्ध राख्ने पुरुषमा यो अध्ययन गर्दा प्रभाव बढी देखियो । जसले आफ्नो पार्टनरलाई चुम्बनमात्रै गरे यसको परिणाम यस्तो देखियो कि ती व्यक्तिमा गोनोरियाको जोखिम बढी थियो ।

ती व्यक्तिमा यो रोगको अत्यन्त खतरा देखियो जसले चुम्बन गरेपछि यौनसम्पर्कसमेत गर्छन् । मात्र यौनसम्पर्क गर्ने व्यक्तिमा भने यो रोगको खतरा थिएन ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ५ : १५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल