हालसम्म ९,२६३ कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

हालसम्म ९,२६३ कोरोना संक्रमित होम आइसोलेसनमा


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म मुलुकभर रहेका १४ हजार २५५ सक्रिय संक्रमितमध्ये ९ हजार २६३ कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ ।

बाँकी ४ हजार ९ सय ९२ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।

मन्त्रालयका अनुसार प्रदेश १ मा १ हजार ६०२, प्रदेश २ मा २१४, बागमती प्रदेशमा ५ हजार २६४, गण्डकी प्रदेशमा २ सय ६५, लुम्बिनी प्रदेशमा १ हजार ३१५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ५२६ जना संक्रमित होम आइसोलेसनमा छन्।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  १० : ५५ बजे

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार

समानुपातिक बन्द सूचीमा रहेका तीन उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीबमोजिम राजनीतिक

हिमपातले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

ढोरपाटन– हिमपातका कारण शुक्रबार रातिदेखि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालनमा

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका