२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?


२० मंसिर २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ। जसमध्ये गत २४ घण्टामा  मात्रे १ हजार २४ जना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ को इलाममा ६, उदयपुरमा १, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३९, ताप्लेजुङमा २, मोरङमा ४, सुनसरीमा २८ र सोलुखुम्बुमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ को धुनषामा १८, पर्सामा १५, बारामा २, महोत्तरीमा २, रौतहटमा २, सप्तरीमा २, सर्लाहीमा ३ र सिरहामा ४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

यस्तै बागमती प्रदेशको काठमाडौंमा ३ सय ४९, काभ्रेमा २९, चितवनमा ११, दोलखामा ७, धादिङमा ८, नुवाकोटमा ४६, भक्तपुरमा १८, मकवानपुरमा १५, रसुवामा ४, रामेछापमा ६, ललितपुरमा ६५, सिन्धुलीमा १४ र सिन्धुपाल्चोकमा २ जनामा कोरोनामा कोरोना पुष भेटिएको मन्त्रालयले जनाएको छ।

यसैगरी ४५, तनहुँमा ९, नवलपरासी पूर्वमा २, पर्वतमा २, म्याग्दीमा २, लमजुङमा १५, बागलुङमा १४ र स्याङजामा ४ जनामा कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा १, दाङमा ११, नलवपरासीमा ५, पाल्पामा ५, प्यूठानमा २, बर्दियामा ९, बाँकेमा २०, रोल्पामा २ र रुपन्देहीमा ४१ जना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको जुम्लामा ४ र दैलेखमा ३ कोरोना भेटिएको छ। यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ३५, कञ्चनपुरमा १७, कैलालीमा ३३, डडेल्धुरामा ४, डोटीमा २, दार्चुलामा ३, बझाङमा ११ र बैतडीमा ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २० मंसिर २०७७, शनिबार  ५ : ३१ बजे

इलामका किसानको आकर्षण व्यावसायिक स्कुस खेतीतर्फ

इलाम– इलामका किसानले नेपालको मध्य पहाडी र उच्च भेगमा समेत

भोटेकोशी विपद्‍पछि राष्ट्रसंघ जान प्रधानमन्त्रीलाई दबाब, सरकारका प्रवक्ता भन्छन् : नेपालको आवाज पुर्‍याए भयो

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसंघको ८१ औँ महासभामा जाने कुरामा अझै

वैतेश्वर गाउँपालिकाले रसुवा बाढीपीडितका लागि ७ लाख ७० हजार सहयोग गर्ने

दोलखा– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत,

त्रिशूली–३ ‘ए’ मा सुरुङको मुख खोलेर माटो सोहोर्ने काम जारी

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित नुवाकोटस्थित त्रिशूली–३ ‘ए’

कृष्णभीर माथिको डाँडामा रूख कटान सुरु

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रूख काट्ने र झाडी