मंगलबार काठमाडौंका यी स्थानमा ७ घण्टा बत्ती जाने « Khabarhub

मंगलबार काठमाडौंका यी स्थानमा ७ घण्टा बत्ती जाने


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले मंगलबार (भोलि) काठमाडौंका केही स्थानमा ७ घण्टासम्म बत्ति जाने जानकारी दिएको छ ।

चक्रपथ विस्तारका लागि रुख कटान गर्नुपर्ने हुँदा महाराजगञ्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइनमा विहान ९ बजेबाट ४ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको हो ।

ओम फिडरबाट वितरीत लाइन सट डाउन हुँदा सुकेधारा, न्यू कोलोनी, ढलाने पुल, निलो पुल, लगायतको क्षेत्रमा विद्युत अवरोध हुने प्राधिकरणले जनाएको हो ।

रुख कटान कार्य निर्धारित समय अगाडि सम्पन्न भएमा सो समय भन्दा अगावै लाइन सुचारु हुनसक्ने प्राधिकरणले जानकारी दिएका छ ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  ५ : ४४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका