१४ बुँदे माग राख्दै जेष्ठ नागरिक आन्दोलित « Khabarhub

१४ बुँदे माग राख्दै जेष्ठ नागरिक आन्दोलित


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायत १४ बुँदे माग राखेर जेष्ठ नागरिक आन्दोलित भएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जेष्ठ नागरिकहरुले गाउँपालिका कार्यालय अगाडी एक साता यता धर्ना जारी राखेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताको अगुवाईमा जेष्ठ नागरिकहरुले शुरु गरेको धर्नाका कारण गाउँपालिका कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।

जेष्ठ नागरिकहरुले गत मंगलवार गाउँपालिका कार्यालय घेराउ गरेर शुरु गरेको चरणवद्ध आन्दोलनमा युवाहरुले समेत समर्थन जनाएका छन् ।

उनीहरुले वडा भेला–गाउँसभा पारदर्शी ढंगले अविलम्व हुनुपर्ने, गत आर्थिक वर्षको आयव्याय सार्वजनिक हुनुपर्ने, कृषकहरुलाई सुलभ तरिकाले विउ विजन तथा मलखाद्य उपलब्ध हुनुपर्ने लगायतका विभिन्न १४ बुँदे माग राखेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १० : ०० बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५