१४ बुँदे माग राख्दै जेष्ठ नागरिक आन्दोलित | Khabarhub Khabarhub

१४ बुँदे माग राख्दै जेष्ठ नागरिक आन्दोलित


२१ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सामाजिक सुरक्षा भत्ता अविलम्व वितरण गर्नुपर्ने लगायत १४ बुँदे माग राखेर जेष्ठ नागरिक आन्दोलित भएका छन् ।

सप्तरीको छिन्नमस्ता गाउँपालिकाका जेष्ठ नागरिकहरुले गाउँपालिका कार्यालय अगाडी एक साता यता धर्ना जारी राखेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताको अगुवाईमा जेष्ठ नागरिकहरुले शुरु गरेको धर्नाका कारण गाउँपालिका कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।

जेष्ठ नागरिकहरुले गत मंगलवार गाउँपालिका कार्यालय घेराउ गरेर शुरु गरेको चरणवद्ध आन्दोलनमा युवाहरुले समेत समर्थन जनाएका छन् ।

उनीहरुले वडा भेला–गाउँसभा पारदर्शी ढंगले अविलम्व हुनुपर्ने, गत आर्थिक वर्षको आयव्याय सार्वजनिक हुनुपर्ने, कृषकहरुलाई सुलभ तरिकाले विउ विजन तथा मलखाद्य उपलब्ध हुनुपर्ने लगायतका विभिन्न १४ बुँदे माग राखेका छन् ।

प्रकाशित मिति : २१ पुस २०७६, सोमबार  १० : ०० बजे

कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष

कञ्चनपुर- कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको

बीपी राजमार्गको बेहाल (तस्बिरहरू)

काठमाडौं– गत वर्ष असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले

सोनु निगम फेरि भाषा विवादमा, गरे मिडियाको खण्डन

काठमाडौं- बलिउड गायक सोनु निगम फेरि भाषिक विवादमा फसेका छन्

पूर्वीनाकाबाट चार करोड ६० लाखको खरबुजा भित्रियो

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१–८२ को १०

पर्सामा तीन लाख ५१ हजार बढी मतदाताको नाम अद्यावधिक

पर्सा– जिल्ला निर्वाचन कार्यालय पर्सामा आर्थिक वर्ष २०८१ को चैत