स्याङ्जाली परीक्षा हलमा कन्फ्युज भएपछि... | Khabarhub Khabarhub

स्याङ्जाली परीक्षा हलमा कन्फ्युज भएपछि…


२३ माघ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापाली र स्याङ्जाली परीक्षा दिदैं थिए, स्याङ्जाली केहि नलेखि बसिरहेको थियो ।

झापाली सोध्यो :
झापाली : के हो दाइ किन नलेख्नु भएको ?
स्याङ्जाली : प्रश्न नम्बर १० ले साह्रो कन्फ्युज गरायो ।
झापाली : किन उत्तर आएन कि ?
स्याङ्जाली : उत्तर नआएर कन्फ्युज भएको हैन भाइ यसको उत्तर कुन गोजीमा छ त्यसले पो कन्फ्युज गरायो ।
झापाली ट्वाँ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार  ९ : ४४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार