यस्तो छ दर्शकको ध्यान खिच्ने ‘चपली हाइट ३’ को टिजर (भिडियो) « Khabarhub

यस्तो छ दर्शकको ध्यान खिच्ने ‘चपली हाइट ३’ को टिजर (भिडियो)


२३ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘चपली हाइट ३’ को टिजर सार्वजनिक गरिएको छ । चैत २८ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मको टिजर आज (शुक्रवार) सार्वजनिक गरिएको हो ।

सस्पेन्स थ्रीलर टिजरमा स्वस्तिमा खड्का, अर्पण थापा, लक्ष्मी बर्देवा, सुपुष्पा भट्ट, अमिर गौतम लगायतका कलाकारलाई देखाइएको छ ।
टिजरले फिल्म कस्तो होला भन्ने कौतहुलता पैदा गर्छ ।

अर्जुन कुमारले निर्माण गरेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।

अष्ट महर्जनको एक्सन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन रहेको छ भने जीवन भट्टराई, दीपाश्री निरौला, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला, महेश त्रिपाठी लगायतका कलाकारको समेत अभिनय छ ।

आकाश बरालको लेखन तथा निर्देशन रहेको यो फिल्म अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ५ : ३१ बजे

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले