म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन « Khabarhub

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग पनि नमिल्ने बताएका छन् । उनले प्रतिनिधिसभा बैठकमा आफू अरूभन्दा फरक रहेकाले कसैसँग नमिल्ने बताएका हुन् ।

‘सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ । समाजसेवी भएकाले म प्रतिनिधिसभाको उम्मेदवार हुने सोचेको पनि थिइनँ, रहर पनि थिएन । तर २३ र २४ गतेको आन्दोलनले भाइबहिनीले मलाई शिक्षामन्त्री बनाइदिए ।’ उनले भने, ‘चार महिना मन्त्री भएँ । चार महिनामा शिक्षा क्षेत्रमा अनेक विकृति देखेँ । अध्यादेश ल्याउने प्रयास गरेको थिएँ । जतिसुकै प्रयास गर्दा पनि सकिएन ।’

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : ५६ बजे

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान

बाढी र पहिरोले म्याग्दीका जलविद्युत् आयोजना प्रभावित, २० मेगावाट विद्युत् उत्पादन ठप्प

म्याग्दी — बाढी र पहिरोका कारण म्याग्दीका निर्माणाधीन जलविद्युत् आयोजनाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६

आज २०८३ साल भदौ २ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २ गते मंगलबार सन् २०२६