कोरोना उपचार कोषमा पूर्वक्रिकेटर युवराज सिंहको ५० लाख सहयोग | Khabarhub Khabarhub

कोरोना उपचार कोषमा पूर्वक्रिकेटर युवराज सिंहको ५० लाख सहयोग


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  भारतीय पूर्वक्रिकेटर युवराज सिंहले कोरोना महामारीसंग लड्न ५० लाख आर्थिक सहयोग गरेका छन् ।

कोरोना उपचारका लागि भारतले स्थापना गरेको प्रधानमन्त्री कोषमा सिंहले शनिबार साँझ ५० लाख रुपैयाँ सहयोग गरेका हुन् ।

भारतीय अलराउण्डरले महामारीबिरुद्व सबै एकजुट हुन अपिल समेत गरेका छन् ।

कोरोना महामारीबाट भारतमा ४२ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ११७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ८ : २० बजे

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर