नियमित औषधि सेवन गर्नेलाई नगरपालिकाले उपलब्ध गराउने « Khabarhub

नियमित औषधि सेवन गर्नेलाई नगरपालिकाले उपलब्ध गराउने


२४ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरबासीका लागि आवश्यक पर्ने नियमित औषधिहरु घरघरमै उपलब्ध गराउने भएको छ ।

लकडाउनका कारण स्थानियलाई आवागमनमा समस्या भएपछि नगरपालिकाले नियमित औषधिहरु घरघरमै पुर्‍याउने व्यवस्था मिलाएको हो ।

महालक्ष्मी नगर क्षेत्रमा सामान्य बाहेक अन्य औषधिको लागि धनकुटा सदरमुकाम सहित धरान इटहरी बिराटनगरको भरपर्नुपर्ने बाध्यता छ ।

औषधि सकिनु एक हप्ता अघि बिरामीका परीवारले डाक्टरले दिएको प्रेस्रक्रिप्सन र रकम नगरपालिकामा बुझाउनु पर्नेछ ।

सोहि अनुसार नगरपालिकाले औषधि ल्याएर वडा कार्यलयमार्फत घरमै पुर्‍याइने नगरपालिकाका कार्यकारी अधिकृत सुर्य सुबेदीले बताए ।

प्रकाशित मिति : २४ चैत्र २०७६, सोमबार  ११ : २२ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

रास्वपाका सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक : प्रमुख विषय सुनसरी घटना

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी