कोरोना संक्रमणबाट तनहुँका यज्ञप्रसाद गुरुङको दुवईमा मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट तनहुँका यज्ञप्रसाद गुरुङको दुवईमा मृत्यु


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रोजगारीको सिलसिलामामा दुवईमा रहेका तनहुँका यज्ञप्रसाद गुरुङको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट मृत्यु भएको छ ।

विगत पाँच वर्षदेखि दुवईमा सेक्युरिटी कम्पनीमा काम गर्दै आएका गुरुङको वैशाख १८ गते मृत्यु भएको हो । मृतक गुरुङका आफन्तले दिएको जानकारी अनुसार उनको दुवईस्थित क्वारेन्टाइनमै निधन भएको हो ।

उनलाई कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमै बसेका थिए । क्वारेन्टाइनमै औषधोपचार गरिरहेका उनको निधन भएको हो ।

उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।छोरा पनि रोजगारीकै सिलसिलामा दुवईमै रहेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ७ : ४२ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का