रुसमा तीन दिनमा ३१ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित « Khabarhub

रुसमा तीन दिनमा ३१ हजारभन्दा बढी कोरोना भाइरसबाट संक्रमित


२४ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  रुसमा तीन दिनमा ३१ हजारभन्दा बढी कोरोना भाइरसले संक्रमित भएका छन् ।

तीन दिनयता लगातार दैनिक १० हजार भन्दा बढीमा संक्रमण देखिएको रुसमा आइतबारयता मात्रै ३१ हजारभन्दा बढीको मृत्यु भएको हो । त्यहाँ मंगलबार पनि १० हजार १०२ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअघि आइतबार एकै दिन १० हजार ६३३ जना कोरोना भाइरसका संक्रमित देखिएको थियो भने सोमबार १० हजार ५८१ जना संक्रमित भएका थिए ।

यो समाचार तयार पार्दासम्म रुसमा कुल संक्रमितको संख्या १ लाख ५५ हजार ३७० पुगेको छ भने मृत्यु हुनेको कुल संख्या १ हजार ४५१ पुगेको छ ।

सङ्क्रमितमध्ये १९ हजार ८६५ जना निको भएर घर फर्किएका छन् भने उपचार गराइरहेका १ लाख ३४ हजार ५४ जनामध्ये २ हजार ३०० सयको अवस्था गम्भीर रहेको छ।

प्रकाशित मिति : २४ बैशाख २०७७, बुधबार  ९ : २२ बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड