शिवसेना नेपालद्वारा इटहरीमा राँके जुलुस प्रदर्शन « Khabarhub

शिवसेना नेपालद्वारा इटहरीमा राँके जुलुस प्रदर्शन


२४ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिव सेना नेपालका कार्यकर्ताहरुले इटहरीमा शनिबार साँझ राँके जुलुस प्रदर्शन गरेका छन् । राजसंस्था पुनस्थापनाको माग सहित गणतन्त्र विरोधी नारालगाउँदै उनीहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् ।

शिव सेनाका सुनसरी जिल्ला अध्यक्ष हिरा आचार्य र नेता सुरज कँडेलको नेतृत्वमा निकालिएको जुलुसमा स्थानीय युवाहरुको सहभागिता रहेको थियो ।

जुलुसमा सहभागीहरुले राष्ट्रियताको नारा लगाउँदै देश बचाऔं, सीमाको रक्षा गरौं लगायतका नारा लगाएका थिए ।

शिव सेना नेपालका कार्यकर्तारुले नवलपरासी, रुपन्देही र पाल्पामा पनि केही दिन अघि मशाल जुलुस प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : २४ जेठ २०७७, शनिबार  ९ : ४७ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण