अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२२ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ४२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

यो समाचार तयार पार्दा पछिल्लो २४ घण्टामा मात्रै ४२ हजार ६१० जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ लाख ८१ हजार ८ पुगेको छ ।

सोमबार बिहानसम्म १ लाख ३२ हजार ५५२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २३४ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये १२ लाख ८५ हजार ४५० जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका १५ लाख ६३ हजार ६ जनामध्ये १६ हजार ७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  ६ : १२ बजे

भोजपुरको मर्याङडाँडामा त्रि–धार्मिक संरचना निर्माण

भोजपुर– धार्मिक विविधताबीच एकता, सहअस्तित्व र आपसी सद्भाव कायम गर्ने

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर– कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन

च्याम्पियन्स लिग : रोमाञ्चक खेलमा रियल मड्रिडको पुनरागमन जित

काठमाडौं – च्याम्पियन्स लिग प्लेअफको दोस्रो लेगमा रियल मड्रिड विजयी

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

काठमाडौं– निर्वाचन आयोगले निर्वाचनको समयमा निषेध गरिएका कार्यहरू हुन नदिने

निर्वाचनका सात दिन बाँकीः कर्णालीमा तीन सय ५९ वटा मतदानस्थल अति संवेदनशील

सुर्खेत- यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका