गायिका बन्दै अनु | Khabarhub Khabarhub

गायिका बन्दै अनु


२२ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका अनु शाहले एक गीतमा स्वर दिएकी छिन् । उनले बुधवार ‘मेरो सम्झनामा’ बोलको गीतमा स्वर दिएकी हुन् ।

दर्जनौं फिल्ममा अभिनय गरेकी अनु पछिल्लो समय फिल्ममा देखिएकी छैनिन् । केही समयअघि उनले धेरै फिल्म नबनेकाले फिल्ममा अफर कम आएको बताएकी थिइन् ।

अझै सार्वजनिक भइनसकेको उक्त गीतका शब्द पत्रकार शान्तिप्रियले लेखेका हुन् । यस्तै गीतमा सन्तोष श्रेष्ठको संगीत छ ।

यसअघि नायिका निरुता सिंह, रेखा थापा लगायतले पनि गीतमा आवाज दिएका छन् । तर, गायकका रुपमा कोही सफल हुन सकेनन् ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार  १ : ५२ बजे

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा