स्थानीयको सारथी बन्दै रिद्धि सिद्धि « Khabarhub

स्थानीयको सारथी बन्दै रिद्धि सिद्धि


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– गौरीटार आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई रिद्धि सिद्धि सिमेन्टले सहयोग गरेको छ ।

हेटौडामा आयोजित कार्यक्रमकाबीच कोरोना संक्रमणमा परेका ६२ जना संक्रमितलाई फलफूल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री, संक्रमित भई आईसोलेसनमा रहदा पनि निरन्तर घर परिवारसंग समपर्क बनाई राख्नका निमित्त नेपाल टेलिकमको २०० बराबरको रिर्चाजकार्ड र एक थान तातो पानी खाने कपलगायतका सामग्री वितरण गरिएको छ ।

कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्टका क्षेत्रीय बिक्री प्रबन्धक बिक्रम खतिवडाले उद्योगले स्थानीय समुदायको दुख सुखको सारथी बन्न रिद्धि सिद्धि सिमेन्ट सदैब तैयार हुने बताए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ४ : १४ बजे

एमाले स्याङ्जाले बनायो गैरेको नेतृत्वमा निर्वाचन परिचालन कमिटी

काठमाडौं– नेकपा (एमाले) स्याङ्जाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

मकवानपुरका ग्रामीण क्षेत्रमा चुनावी चहलपहल

बाग्मती– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिर उठाउन नसकेका शेरबहादुर !

बीपीले देश दौडाहामा शेरबहादुर देउवालाई सर्वत्र लिएर जान थालेपछि समकालीन

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा