वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने « Khabarhub

वीर अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पताललाई कोभिड १९ अस्पतालको रुपमा सञ्चालन गर्ने जानकारी दिएको छ ।

मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा  जागेश्वर गौतमले आइतबार इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सो निर्णय गरेको जानकारी दिएका हुन् ।

उनका अनुसार वीर अस्पतालमा भइरहेको नियमित स्वास्थ्य सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट सञ्चालन गर्ने निर्णय भएको छ ।

उपत्यकामा गम्भिर अवस्थाका कोरोना संक्रमति उपचाकरा लागि ६० वेडको आइसीयु वेवस्थापन गर्न बजेट समेत  छुट्याएको उनले जानकारी दिए ।

त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा ६० वेडको आइसीयु थप गर्न बजेट छुटाइएको प्रवक्ता गौतमले बताए ।

त्यसैगरी स्वास्थ्य विधामा अध्ययन गरेका स्वास्थ्यकर्मीहरुलाई स्वयंसेवकको रुपमा खटाउने समेत निर्णय भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ५ : ५० बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु