आईपीएल क्रिकेट : सन्दीप सामेल दिल्लीको पहिलो खेल सेप्टेम्बर २० मा  « Khabarhub

आईपीएल क्रिकेट : सन्दीप सामेल दिल्लीको पहिलो खेल सेप्टेम्बर २० मा 


२१ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं- कोरोना भाइरसका कारण लामो समयदेखि अनिश्चित बनेको इन्डियन प्रिमियर लिग(आईपीएल) सेप्टेम्बर १९ देखि सुरु हुने भएको छ।

आज सार्वजनिक भएको तालिकाअनुसार सेप्टेम्बर १९ मा हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्ग्स भिड्ने छन्।

त्यस्तै, नेपाली राष्ट्रिय टोलीका स्टार स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले सेप्टेम्बर २० मा किङ्ग्स इलेभेन पञ्जाबको सामना गर्ने भएको छ।

 

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  ९ : २९ बजे

अनौठो शैलीका कारण कङ्गोली फ्यानलाई अमेरिकले दिएन भिसा

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का प्रख्यात ‘सुपरफ्यान’

आरोही फुञ्जो बनिन् चुननुब्रीको पर्यटन सद्भावना दूत

गोरखा– कीर्तिमानी आरोही फुञ्जो झाङ्मु लामालाई चुमनुब्री गाउँपालिकाले पालिकाको पर्यटन

कञ्चनपुरको विकट बस्ती मसेट्टीमा निःशुल्क आँखा शिविर

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर

‘कर्णाली क्रिकेट कप–२०८३’ आजदेखि हुँदै

कर्णाली– ‘कर्णाली क्रिकेट कप २०८३’ आज (आइतबार)देखि प्रदेश राजधानी सुर्खेतको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर