बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


२१ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएको छ ।

झापाको बिर्तामोड ८ की ४५ वर्षीया महिलाको आइतबार बिहान १२:२५ बजे मृत्यु प्रतिष्ठानले जनाएको छ ।

मृतकमा मुटु सम्बन्धी पुरानै समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।

पीसीआर परीक्षण गराउँदा मंसिर १९ गते कोरोना पोजिटिभ आएपछि उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  १० : ०७ बजे

फ्रिज विस्फोट हुँदा कर्नाटकमा एकै परिवारका चार जनाको मृत्यु

नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका

कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार, उपसभापति र महामन्त्रीको ३० हजार

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको निर्वाचनसम्बन्धी निर्देशिका जारी गर्दै विभिन्न पदका

बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३ स्थित गङ्गालाल अस्पताल नजिक बस र स्कुटर

नेपालको आफ्नै बहु-क्षेत्रीय एक्सप्रेस ई-कमर्स प्लेटफर्म यतिडील डटकम सञ्चालनमा

काठमाडौं– नेपालको डिजिटल व्यापार तथा ई-कमर्स क्षेत्रमा नयाँ आयाम थप्ने ई-कमर्स

कमला ह्यारिस चुनाव लडे न्युसम राष्ट्रपतिको दौडमा नउत्रने

एजेन्सी– क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले अमेरिकाकी पूर्वउपराष्ट्रपति कमला ह्यारिस सन्