ए डिभिजन लिगमा आज शेर्पा र फ्रेण्ड्स भिड्ने « Khabarhub

ए डिभिजन लिगमा आज शेर्पा र फ्रेण्ड्स भिड्ने


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (मंगलबार) शेर्पा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । रेलिगेशन जोनमा रहेका दुबै टिम पहिलो जित निकाल्दै लिग तालिकामा सुधार गर्न चाहन्छन् ।

लिगको ४ खेल सकिदाँ दुवै टिमले जित निकाल्न सकेका छैनन् । दुई खेल बराबरी खेलेको शेर्पा २ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।

फ्रेन्ड्स एक बराबरी र तीन हार सहित एक अंक जोडेर तालिकाको १३ औं स्थानमा छ ।

दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : १५ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका