ए डिभिजन लिगमा आज शेर्पा र फ्रेण्ड्स भिड्ने « Khabarhub

ए डिभिजन लिगमा आज शेर्पा र फ्रेण्ड्स भिड्ने


२२ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (मंगलबार) शेर्पा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो ३ बजे दशरथ रंगशालामा हुनेछ । रेलिगेशन जोनमा रहेका दुबै टिम पहिलो जित निकाल्दै लिग तालिकामा सुधार गर्न चाहन्छन् ।

लिगको ४ खेल सकिदाँ दुवै टिमले जित निकाल्न सकेका छैनन् । दुई खेल बराबरी खेलेको शेर्पा २ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।

फ्रेन्ड्स एक बराबरी र तीन हार सहित एक अंक जोडेर तालिकाको १३ औं स्थानमा छ ।

दुवै टिम प्रतियोगितामा पहिलो जितको खोजीमा छन् ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ९ : १५ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक