बेलायती अभिनेत्रीले भनिन् – अब म ‘न्यूड सिन’ दिन चाहन्नँ « Khabarhub

बेलायती अभिनेत्रीले भनिन् – अब म ‘न्यूड सिन’ दिन चाहन्नँ


२४ फाल्गुन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– एक बेलायती अभिनेत्रीले अबदेखि कुनै फिल्ममा पनि ‘न्यूड’ दृश्य नदिने बताएकी छिन् । उनले आफू दुई सन्तानकी आमा बनिसकेकाले अब कुनै फिल्ममा पनि कामुक दृश्य नदिने बताएकी हुन् ।

३४ वर्षीया बेलायती अभिनेत्रीले केइरा नाइट्लीले आफ्ना दुई सन्तानको आमा बनिसकेकाले यस्ता दृश्य नदिने घोषणा गरिन् ।

द टाइम्ससँगको अन्तर्वार्तामा उनले यसअघि आफ्नो उमेर कम हुँदा यस्ता दृश्य दिन कुनै किसिमको समस्या नरहेको बताएकी थिइन् । अहिले भने दुई सन्तानको मातृत्वका कारण आफ्नो शारिरीक बनावट नै परिवर्तन भइसकेकाले आफूले यस्ता दृश्य दिन नचाहेको बताएकी छिन् ।

उनले भनिन्, ‘मेरो शरीरलाई लिएर म खुशी नै छु । मेरो शरिरले गज्जबका कामहरु गरेको छ । तर अब म पूरै फ्लिमको क्रुको अगाडि नाङ्गै उभिन चाहन्न ।’

आजकल फ्लिममा सेक्स सेन्सहरु एकदमै प्राथमिकतामा पर्न थालेको समेत उनले भनिन् । उनले द एज अफ लभ र द डचेस लगायतका फ्लिममा नग्न सिन गरेकी थिइन् ।

उनी हाल मिसबिहेबियर नामक फ्लिमको प्रचारमा व्यस्त छिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार  ८ : ०० बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई