कोरोनाले अमेरिकापछि बेलायतमा धेरैको मृत्यु, ३० हजारले गुमाए ज्यान « Khabarhub

कोरोनाले अमेरिकापछि बेलायतमा धेरैको मृत्यु, ३० हजारले गुमाए ज्यान


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । मृतकको यो संख्या युरोपकै सबैभन्दा धेरै हो ।

यो समाचार तयार पार्दासम्म २ लाख १ हजार १०१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार १११ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या पनि २ लाख नाघेको हो ।

१ लाख ७० हजार ६८१ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ६ : ४० बजे

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा

ग्यासको सहज आपूर्ति र महंगी नियन्त्रण गर्न सरकारलाई क्रान्तिकारीको चेतावनी

काठमाडौं– आम नागरिक तथा विद्यार्थीले दैनिक उपभोग गर्ने वस्तुमा बढ्दो

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक