लकडाउनमा समस्यामा परेकालाई खाना खुवाउँदै भैरहवाका युवा « Khabarhub

लकडाउनमा समस्यामा परेकालाई खाना खुवाउँदै भैरहवाका युवा


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- लकडाउनको बेला समस्यामा परेकाहरुका लागि भैरहवाका युवाहरुले खाना पकाएर खुवाउन थालेका छन् ।

अमर ज्योति युवा क्लब भैरहवा सम्बद्ध युवाहरुले अलपत्र परेका नागरिकलाई सहयोग गर्दै खाना पकाएर खुवाउन थालेका हुन् ।

क्लबले बिहानको एक छाक खाना खुवाउनेगरी तयारी थालेको अध्यक्ष प्रभात गुरुङले बताए । उनल भने, ‘हामीले पहिलो चरणमा अस्पतालहरुमा रहेका विरामी र कुरुवालाई खुवाउँछौं । एक दिनमा पाँच सय जनालाई खाना खुवाउने कार्यक्रम छ ।’

क्लब सम्बद्ध युवाहरुले प्रहरी र सशस्त्र प्रहरीका जवानहरुलाई पनि खाजा सामग्री उपलब्ध गराउने तयारी गरेको क्लबका कोषाध्यक्ष रेमसेन ठकुरीले बताए।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : ०३ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान