लकडाउनमा समस्यामा परेकालाई खाना खुवाउँदै भैरहवाका युवा « Khabarhub

लकडाउनमा समस्यामा परेकालाई खाना खुवाउँदै भैरहवाका युवा


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- लकडाउनको बेला समस्यामा परेकाहरुका लागि भैरहवाका युवाहरुले खाना पकाएर खुवाउन थालेका छन् ।

अमर ज्योति युवा क्लब भैरहवा सम्बद्ध युवाहरुले अलपत्र परेका नागरिकलाई सहयोग गर्दै खाना पकाएर खुवाउन थालेका हुन् ।

क्लबले बिहानको एक छाक खाना खुवाउनेगरी तयारी थालेको अध्यक्ष प्रभात गुरुङले बताए । उनल भने, ‘हामीले पहिलो चरणमा अस्पतालहरुमा रहेका विरामी र कुरुवालाई खुवाउँछौं । एक दिनमा पाँच सय जनालाई खाना खुवाउने कार्यक्रम छ ।’

क्लब सम्बद्ध युवाहरुले प्रहरी र सशस्त्र प्रहरीका जवानहरुलाई पनि खाजा सामग्री उपलब्ध गराउने तयारी गरेको क्लबका कोषाध्यक्ष रेमसेन ठकुरीले बताए।

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ७ : ०३ बजे

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ