हावाहुरीका कारण सुर्खेतमा रहेको रेडियो नेपालको टावर ढल्यो « Khabarhub

हावाहुरीका कारण सुर्खेतमा रहेको रेडियो नेपालको टावर ढल्यो


२५ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेतसुर्खेतको हर्रे स्थित रेडियो नेपाल नेपाल टेलिभिजनको टावर आज विहान वर्षासँगै आएको हावाहुरीले ढलेको

आज विहान बजेतिर आएको हावाहुरीले रिपिटर टावर ढल्दा रेडियो नेपाल नेपाल टेलिभिजनको एन्टिना भाँच्चिएपछि प्रसारणअवरुद्ध भएको

टावर रेडियो नेपालकै एफएफ रिले स्टेशनको घरको छतमा ढलेको टावर ढलेर भौतिक क्षति पुगेपनि मानविय क्षति नभएको रेडियोनेपाल हर्रे स्थित एफएम रिले स्टेशनका प्राविधिक मोहन खत्रीले जानकारी दिए

हावाहुरीले क्षतिग्रस्त बनेको टावर बनाउन केही समय लाग्नेभएपछि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण भईरहेकोरेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिए

प्रकाशित मिति : २५ बैशाख २०७७, बिहीबार  ५ : ४० बजे

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध

पशुपति क्षेत्रमा तीजका लागि सफाइ

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ