रुसमा ४ लाख ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा ४ लाख ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसबाट रुसमा साढे ४ लाख ५८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार ८५५ जनामा संक्रमण देखिएपछि रुसमा ४ लाख ५८ हजार ६८९ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १९७ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ५ हजार ७२५ पुगेको छ ।

२ लाख ३१ हजार ५७६ जनाको उपचार भइरहेको छ भने २ लाख २१ हजार ३८८ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ६ : १६ बजे

अख्तियार प्रमुखसहित १० हाइप्रोफाइललाई कसले दियो ‘सफाया’ गर्ने धम्की?

काठमाडौँ – सरकारले विभिन्न १० हाइप्रोफाइल व्यक्तिको निवास वरपर पनि

भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा एक हजार २०० उडान रद्द

नयाँदिल्ली – भारतको सबैभन्दा ठूलो विमानकम्पनी इन्डिगोले केही दिन यता

नेपाली महलाई प्राथमिकताका साथ प्रवर्द्धन गर्न सरकारसँग आग्रह

काठमाडौं – अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)ले विदेशी मह

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,