जर्मन बुन्डेसलिगामा बोरूसियाको संघर्षपूर्ण जीत « Khabarhub

जर्मन बुन्डेसलिगामा बोरूसियाको संघर्षपूर्ण जीत


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले संघर्षपूर्ण जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा दोस्रो स्थानको डर्टमण्डले हेर्था बर्लिनलाई १-० गोलको झिनो अन्तरले पराजित गरेको छ ।

घरेलु मैदानमा डर्टमण्डलाई जीत दिलाउन इम्री क्यानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा क्यानले निर्णायक गोल गरेका थिए ।

जीतसँगै डर्टमण्डले शीर्ष स्थानको बायर्न म्युनिखसँगको अंक दूरी घटाएको छ ।डर्टमण्डले बायर्नसँगको अंक दुरी ७ मा झारेको छ । डर्टमण्डले ३० खेलमा ६३ अंक जोडेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ७ : २३ बजे

वैदेशिक रोजगारीको लागि क्यानडा पठाईदिन्छु भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि

साउदी अरबको ताइफमा हुथीले हानेको ड्रोन लागेर एक जनाको मृत्यु, दुई घाइते

काठमाडौं– साउदी अरबको दक्षिणपश्चिमी क्षेत्र ताइफमा रोकिएको ड्रोन खस्दा त्यसको

‘देउवा दाइ र हामी गगन कांग्रेसमा जाँदैनौँ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट दोस्रो तहका धेरै

हुथी आक्रमणपछि यमनमा एक लाख २५ हजारभन्दा बढी विस्थापित

एजेन्सी– इरानसमर्थित हुथी विद्रोहीको आक्रमण तीव्र भएपछि यमनमा एक लाख