बेलायतमा कोरोना भाइरसको संक्रमणले ४० हजारभन्दा बढीको मृत्यु « Khabarhub

बेलायतमा कोरोना भाइरसको संक्रमणले ४० हजारभन्दा बढीको मृत्यु


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बेलायतमा कोरोना भाइरसको संक्रमणले ४० हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार त्यहाँ थप २०४ कोभिड–१९ सङ्क्रमित व्यक्तिको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ४० हजार ४६५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो तथ्याङ्कमा कोभिड–१९ का अस्पताल, हेरचाह केन्द्र तथा समुदायमा कोरोना भाइरसको सङ्क्रमणका कारण सङ्क्रमित तथा मृत्यु भएका सबै व्यक्तिको रेकर्ड रहेको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ९ : २८ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण