प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा अख्तियारको छापा « Khabarhub

प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा अख्तियारको छापा


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर-अख्तियार दुरुपयोय अनुसन्धान आयोगले प्रदेशनम्बर २ को सामाजिक विकास मन्त्रालयमा छापा मारेको छ ।

मन्त्रालयमा व्यापक अनियमितता र अपारदर्शी काम भएको भन्ने उजुरीपछि बर्दिवासस्थित आयोगले टोलीले आइतबार छापा मारेको हो ।

प्रदेश सरकारले सञ्चालन गरेको मिडिया ब्रिफिंग, आरटीपीसीआर खरिद, स्वास्थ्य महाशाखाले खरीद गरेको स्वास्थ्य सुरक्षा सामाग्री लगायतमा अनियमितता भएको भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।

आयोगले छानविनका लागि मिडिया ब्रिफिङ र अपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु समेत नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ६ : ०४ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना