बीएस ६ मापदण्डकाे फोर्ड एन्डेभर नेपाली बजारमा « Khabarhub

बीएस ६ मापदण्डकाे फोर्ड एन्डेभर नेपाली बजारमा


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बीएस ६ मापदण्डको फार्ड एन्डेभर नेपाली बजारमा आएको छ। फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जिओ अटोमावाइल्स हो।

१०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर ईकोब्लू डिजेल इन्जिन राखिएको कम्पनीको दाबी छ। कम्पनीले यो गाडीको बजार मूल्य १ करोड ४९ लाख रुपैयाँ तोकेको छ।

यो गाडीले १२.४ किलो मिटरप्रति लिटर माइलेज दिने कम्पनीले जानकारी दिएको छ। गाडीमा ध्वनिउत्सर्जन पनि ४ डेसिबल इकाइमा घटाइको कम्पनीको दाबी छ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ६ : ०३ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६