जनता समाजवादीका शीर्ष नेता र कांगेस सभापति देउवाबीच भेटवार्ता « Khabarhub

जनता समाजवादीका शीर्ष नेता र कांगेस सभापति देउवाबीच भेटवार्ता


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जनता समाजवादी पार्टीका शीर्ष नेताहरू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सत्तारूढ दल नेकपा फुटको संघारमा पुगिरहँदा जसपाका शीर्ष नेता र देउवाबीच उनकै निवास बुढानिलकण्ठमा भेटवार्ता भएको हो ।

गलबार जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।

करिब एक घण्टा भएको भेटवार्ताको विषय खुलाइएको छैन । यद्यपि जसपाका एक नेताले भने समसामयिक राजनीतिक घटनाक्रम, नागरिकता विधेयकलगायतका विषयमा कुराकानी भएको हुनसक्ने जानकारी दिए ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  १२ : ३७ बजे

एभरेष्ट चिनी उद्योगमा उखु क्रसिङ सुरु

महोत्तरी– महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजले उखु

कक्षा १२ को परीक्षा आवेदन फाराम खुला

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालमा सञ्चालन हुने कक्षा १२

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको