यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका ४ जिल्ला « Khabarhub

यी हुन कोरोना संक्रमणमुक्त भएका नेपालका ४ जिल्ला


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका ४ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा चार जिल्ला हाललाई कोरोना संक्रमणमुक्त  भएका छन्।

प्रदेश नम्बर एक तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्लामा कोरोनाका सबै कोरोना संक्रमित बिरामीहरु सफल उपचारपछि डिस्चार्ज भएका छन् ।

यी जिल्लामा अहिले कुने पनि कोरोनाका बिरामी रहेका छैनन् ।

यसअघि भोजपुरमा एक, तेह्रथुममा ३, सोलुखुम्बुमा ६ र हुम्लामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ४ : ५५ बजे

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज

जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल

काठमाडौं – जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन