कोरोना कहर : रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित « Khabarhub

कोरोना कहर : रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित


२३ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर-  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित भएको छ ।

उपत्यकामा कोरोना महामारीको जोखिम बढ्दै गएपछि गुठी संस्थान ललितपुरको निर्देशनमा बुधबार हुने भनिएको रथारोहण स्थगित गरिएको हो ।

लकडाउनले गर्दा गत २८ चैतमा अनिश्चितकालका लागि स्थगित गरिएको रथयात्राका लागि रथ निर्माणको काम असार १० गते देखि सुरु गरिएको भए पनि मंगलबार संस्थानले स्थगित गर्ने निर्णय गरेको हो ।

लिच्छवीकालमा नरेन्द्र देवको पालादेखि निरन्तर चल्दै आएको भनिएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ ।

गुठी संस्थानले जारी गरेको सूचना

प्रकाशित मिति : २३ असार २०७७, मंगलबार  ८ : ५५ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको