ब्राजिलमा कोरोना भाइरसले ९८ हजारको मृत्यु, २९ लाखभन्दा बढी संक्रमित « Khabarhub

ब्राजिलमा कोरोना भाइरसले ९८ हजारको मृत्यु, २९ लाखभन्दा बढी संक्रमित


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म एकै दिन १ हजार १७९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ९८ हजार ६४४ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ५४ हजार ८०१ जनामा संक्रमण पुष्टि भएपछि  ब्राजिलमा संक्रमित संख्या २९ लाख १७ हजार ५६२ पुगेको छ ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा २० लाख ४७ हजार ६६० जना संक्रमणमुक्त भएका छन् भने ७ लाख ७१ हजार २५८ जनाको उपचार भइरहेको छ ।

 

 

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ६ : ५६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार