रूसमा एकै दिन ५ हजार २६७ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

रूसमा एकै दिन ५ हजार २६७ जनामा कोरोना संक्रमण पुष्टि


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार २६७ जना संक्रमित भएका छन् ।

शुक्रबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ११६ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ६०६ पुगेको छ । संक्रमित संख्या ८ लाख ७१ हजार ८९४ पुगेको छ ।

१ लाख ८० हजार ९३१ जनाको उपचार भइरहेको छ भने ६ लाख ७६ हजार ३५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ९ : १३ बजे

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन

लेक लागेर सगरमाथा आरोहीको निधन

सोलुखुम्बु- सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु

बहिष्कार खेपेका दुई फिल्म : दर्शक तान्दै ‘लालीबजार’, संकटतिर ‘मालती मंगले’

काठमाडौं – सामाजिक सञ्जालमा बहिस्कारमा परेका र शुक्रबारबाट एकसाथ प्रदर्शनमा

दार्चुलामा भूकम्प

काठमाडौं- दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।