काठमाडौंको महाबौद्ध, टेकु र न्यूरोड क्षेत्र सिल गरिने « Khabarhub

काठमाडौंको महाबौद्ध, टेकु र न्यूरोड क्षेत्र सिल गरिने


२३ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको टेकु, महाबौद्ध र न्यूरोड क्षेत्र सिल गरिने भएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि अत्यधिक भीड हुने यी व्यापारिक क्षेत्र सिल गरिने भएको हो ।

जिल्ला प्रशासन काठमाडौंका अनुसार नागरिकता र पासपोर्ट वितरण समेत तत्कालका लागि बन्द गरिने भएको छ । स्रोतका अनुसार शुक्रवार रातिबाट लागु हुने गरी ती स्थानमा सिल गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार कोरोना संक्रमण देखिएका स्थान र बस्ती वरपर सिल गर्ने तयारी गरिएको हो ।

साथै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि रोक्ने भएको छ ।

प्रकाशित मिति : २३ श्रावण २०७७, शुक्रबार  ५ : २२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका