नेसन्स लिगमा स्पेनको शानदार जित, रामोसले गरे दुई गोल « Khabarhub

नेसन्स लिगमा स्पेनको शानदार जित, रामोसले गरे दुई गोल


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कप्तान सर्जियो रामोसको दुई गोल गर्दा स्पेनले युईएफए नेसन्स लिगमा युक्रेनविरूद्ध शानदार जित हात पारेको छ ।

स्पेनले नेसन्स लिगको दोस्रो खेलमा युक्रेनमाथि ४–० को जित दर्ता गरेको हो ।

स्पेनको जितमा युवा स्टार अन्सु फाती र फेरान टोरेसले थप एक/एक गोल गरे । जितसँगै लिग ‘ए’ ४ मा रहेको स्पेन ४ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ६ : १४ बजे

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौं– रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई उद्धार

बाढीमा फसेकाको उद्धारमा २२ वटा हेलिकप्टर परिचालन गरेका छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले रसुवास्थित भोटेकोशी तथा त्रिशूली नदीमा