कतारबाट १०६ नेपालीलाई डिपोर्ट « Khabarhub

कतारबाट १०६ नेपालीलाई डिपोर्ट



दोहा- कतारमा आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको डिपोर्टेशन सेन्टरमा रहेका १०६ जना नेपालीलाई कतारले डिपोर्ट (फिर्ता) गरेको छ ।

डिपोर्ट गरिएका १०६ सहित अन्य विभिन्न समस्यामा परेका नेपाली श्रमिकसहित २४६ जनालाई कतार एयरलाइन्सले नेपाल पुर्‍याएको कतारस्थित नेपाली दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराईले जानकारी दिए ।

विभिन्न समयमा कानून उल्लघंन गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई फिर्ती केन्द्रमा राखिएको थियो ।

कोरोनाको कारण देखाउँदै आममाफी दिएका तथा बन्दी जीवन बिताएका र फिर्ती केन्द्रमा रहेका नेपालीहरुलाई यसअघि पनि  कतारले डिपोर्ट गरेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ९ : ०७ बजे

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने

योगदानको कदर गर्दै देउवालाई सम्मानित अभिभावक स्वीकार्छौँ : उपसभापति भुसाल

काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी