ताप्लेजङको सिरिजंघामा पहिरोले पुरिएर दुई जनाको मृत्यु « Khabarhub

ताप्लेजङको सिरिजंघामा पहिरोले पुरिएर दुई जनाको मृत्यु


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङ सिरिजंघामा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।

सिरिजंघा गाउँपालिका-४ का ३० बर्षीय राजु लिम्बू र ५५ बर्षीय विष्णुदास थेवेको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गएराति परेको अविरल वर्षापछिको पहिरोले निर्माणधिन नागदेवा लघु जलविद्युत आयोजनाको पावर हाउस भवन भत्काउँदा त्यहाँ कार्यरत  थेवे र लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  १ : ३५ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६