महानगरीय प्रहरी वृत्त, गौशालाका एक प्रहरी ‘बलात्कार प्रयास’ आरोपमा पक्राउ « Khabarhub

महानगरीय प्रहरी वृत्त, गौशालाका एक प्रहरी ‘बलात्कार प्रयास’ आरोपमा पक्राउ


२२ भाद्र २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलात्कार प्रयासको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत एक प्रहरी जवान पक्राउ परेका छन् ।

महनगरीय प्रहरी बृत्त गौशालाका प्रमुख डिएसपी जितेन्द्र बस्नेतका अनुसार, प्रहरी जवान उपेन्द्रसिंह बलात्कार प्रयास अरोपमा पक्राउ परेका हुन् ।

डिएसपी बस्नेतले खबरहबसँग भने, एक २१ बषीया युवतीले वनकालीस्थित छाप्रोमा गएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै उजुरी दिएपछि जवान सिंहलाई पक्राउ गरेका छौं । अहिले थप अनुसन्धान गरिरहेका छौं ।

डिएसपी बस्नेतका अनुसार, प्रहरी जवान र ति युवतीबीच पहिले नै चिनजान भएको पाइएको छ । दार्चुला घर भएका जवानलाई अहिले प्रहरीले हिरासतमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।

मुलुकी संहिताको दफा २१९ को उपदफा ३ को ९ ङ० मा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई करणी गरेमा ७ देखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति : २२ भाद्र २०७७, सोमबार  ५ : ३३ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै